
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याइएको नयाँ नीतिमा अब राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सेयरधितोमा जाने एकल कर्जाको सिमामा वृद्धि गरेका हुन् ।
त्यस्तो कर्जाको सिमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ ।