६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हुँदा मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित गरिने बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको सुनाइएको छ।अर्थमन्त्री बिष्णु पौडेलले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने र ५।५ प्रतिशत मूल्यवृद्धि सीमित गर्ने लक्ष्य राखेको सुनाएका हुन्।Author बीमा दर्पण View all posts
News, Sports, खेलकुद, समाचारआरटी गोल्डकप: पहिलो चरणका खेलहरू सकिए, क्वाटरफाइनल समीकरण पूरा (नतिजासहित)
News, बैंक-वित्त, समाचारसिटिजन्स बैंक र एपीआई बैंकिङ प्लेटफर्म र्यापिडबीच सहकार्य, बैंकका कर्पोरेट ग्राहकलाई आफ्नै ईआरपीबाट बैंकिङ सुविधा