
डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज गरियो

काठमाडौं । सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज गरेको सुनाइएको छ।
आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट भाषण गर्दै सो भ्याट खारेज भएको सुनाएका हुन्।

