

प्रधानमन्त्री ओलीले गरे कोशी लगानी सम्मेलन २०८२ को उद्घाटन




विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चलमा ठूलो चर्चा कमाएको कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को उद्घाटन गरेको जनाइएको छ ।
यता, लगानीको सही गन्तव्यमा नेपाललाई साबित गर्ने उदेश्यले सो सम्मेलन सुरु गरिएको छ । त्यस्तै प्रदेश सरकारले पहिलो पटक आयोजना गरेकोले पनि उक्त सम्मेलनको समर्थन गर्दै प्रधानमन्त्री ओलीले उद्घाटन गरेको बुझिएको छ ।
बिहीबार विराटनरगर पुगेका ओलीले सोही कार्यक्रमम आफ्नो धारणा समेत दिइरहेको अवस्था छ ।