
पियोर इनर्जीको आईपीओको बाँडफाँट सम्पन्न

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड भएको जनाएको हो ।

