

क्रेस्ट माइक्रो फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट




काठमाडौँ । वर्षको अन्तिम कारोबार दिन आज क्रेस्ट माइक्रो फाइनान्स र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल स्टक एक्सजेञ्ज (नेप्से) का अनुसार नेपाल माइक्रो फाइनान्सको मूल्य ४० रुपैयाँ बढेर ४४० पुगेको छ । यता क्रेस्ट माइक्रो फाइनान्सको मूल्य भने ३३ रुपैयाँले बढेर ३६६ रुपैयाँ पुगेको छ ।