
शुक्रबार सुनको मूल्य २२ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा आज सुनको घटन पुगेको मूल्य छ । आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घटेको हो ।
यता नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।


