

नेपाल माइक्रो इन्स्योरेन्स र समृद्धि फाइनान्स बिच सम्झौता




काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स र समृद्धि फाइनान्स बिच सम्झौता भएको छ । उक्त कम्पनीहरु बिच रणनीतिक साझदारी सम्बन्धि सम्झौता भएको हो ।
उक्त सम्झौतामा नेपाल माइक्रो इन्स्योरेन्सकोतर्फबाट प्रमुख कार्यकारी (सीईओ) अधिकृत मृगेन्द्र रिमाल तथा समृद्धि फाइनान्सको तर्फबाट डेपुटी जेनेरल म्यानेजर बिनोद राज पौडेलले सम्झैता गरेका छन् ।
त्यस्तै, नेपाल माइक्रोका डीसीईओ अनिल राज गिरी लगायतको सम्झौता सत्रमा उपस्थिती रहेको थियो ।