
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारले उनलाई आईजीपीबाट हटाएर मनोज केसीलाई आईजीपीमा नियुक्त गरेको थियो ।
उक्त निर्णय विरुद्ध कार्की अदालत गएका हुन् ।


