
कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ ।
टीयू मैदानमा कर्णालीले टस जितेर।पहिले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।


