
लगानीकर्ता दीपेन्द्र अग्रवाल धरौटीमा रिहा
काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले बिहीबार उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
धरौटी रकम बुझाएर उनी रिहा भएका हन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाइ बुधबार पक्राउ गरेकाे थियाे ।


