
जनकपुरले टस जितेर पहिला फिल्डिङ गर्दै
काठमाडौं । एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल) मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । जनकपुर बोल्ट्सले केहीबेरमा कर्णाली याक्ससँग खेल खेल्दैछ ।


