
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सार्वजनिक निर्देशकमा बिन्जु दाहाल नियुक्त
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सार्वजनिक निर्देशकमा बिन्जु दाहाल नियुक्त भएकी छिन् । कम्पनीले उनलाई असोज ११ गते सार्वजनिक निर्देशकमा नियुक्त गरेको हो ।
कम्पनीले उनको कार्यकाल सफलताको शुभकामना समेत दिएको छ ।


