
सलिको सीईओ AIRDC को उपाध्यक्षमा नियुक्त
सगरमाथि लुम्बिनी इन्स्योरेन्स (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चङ्की क्षेत्र विकासोन्मुख देशहरूको बीमा तथा पुनर्बीमा कम्पनीहरूको सङ्घ (AIRDC) को उपाध्यक्षमा नियुक्त भएका छन् । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीको सीईओका रुपमा कार्यरत क्षेत्री उपाध्यक्षमा नियुक्त भएका हुन् ।
उनको यो उपलब्धीले कम्पनीको महत्वपूर्ण कोसेढुङ्गा भएको कम्पनीले जनाएके छ ।


