
युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्जु दाहाल नियुक्त
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा बिन्दु दाहाल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको आइतबार बैठकले बैठकले दाहाललाई महिला सञ्चालक पदमा नियुक्त गरेको हो ।
दाहाल सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा नियुक्त भएकी हुन् ।


