
शिखर इन्स्योरेन्सले दियो बाढी पीडितलाई १ करोड ११ लाख

काठमाडौ । शिखर इन्स्योरेन्सले भोटेकोसी बाढी पीडितलाई सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री उद्दार कोषमा १ करोड ११ लाख ११ हजार १ सय १ रुपैयाँ दिएको हो ।
निर्जीवन बीमा बजारमा शिखर इन्स्योरेन्सले ऐतिहासिक विरासत कायम गर्दै आएको छ ।

