
राष्ट्रिय जीवन बीमा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो २५ लाख

काठमाडौ । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । उसले २५ लाख प्रदान गरेको हो ।
सो जानकारी सरकारी स्रोतले दिएको हो ।

