
नाडा अटो शोमा शिखर इन्स्योरेन्सको स्टल

काठमाडौ । नाडा अटो शोमा शिखर इन्स्योरेन्सले स्टल राखेको छ । कम्पनीले ग्राहक केन्द्रित विभिन्न लक्की ड्र योजना समेत संचालन गरेको जनाएको हो ।
निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्सको विरासत अन्यको तुलनामा उच्च छ ।

