
विपतमा सबै एकजुट बनौ, प्रधानमन्त्री बालेन शाह

काठमाडौ । विपतमा सबै एकजुट बन्न प्रधानमन्त्री बालेन शाहले अपिल गरेका छन् । उनले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा ठुलो बाढी गए लगत्तै सो अपिल गरेक हुन् ।
हाल सरकारले बिभिन्न सहजीकरण सुरु गरेको अवस्था छ ।

