
बीमा प्राधिकरणको कर्णालीकाे प्रमुखको जिम्मेवारीमा केदारनाथ भट्ट

काठमाडौं । बीमा प्राधिकरणको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी केदारनाथ भट्टले पाएका छन् । यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयको प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका भट्ट कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका हुन् ।
यसअघि सुदूरपश्चिम प्रदेश कार्यालयमा १६ महिना प्रादेशिक कार्यालय प्रमुखको जिम्मेवारीमा सम्हालिसकेका केदारनाथ भट्टसँग यसअघि नै जिम्मेवारी सम्हालेको अनुभव रहेको छ।

