
रहेनन् नेपाललाई हिमालमार्फत विश्वमा चिनाएका निर्मल पूर्जा, निम्स दाई

काठमाडौं । अग्ला हिमालहरुलाई क्रमश चढ्दै, ठूला जोखिमका बिच त्यो पनि छोटो समयमा सफलता पाएका निर्मल पूर्जाको दुखत निधन भएको छ । पाकिस्तानको (ब्रड पिक) हिमाल चढ्ने क्रममा आएको हिमपहिरोमा उनले ज्यान गुमाएका हुन् ।
हिजो बिहानबाट उनको उद्धार र खोजी कार्य जारी रहेको थियो । पूर्जा एक्लै नभई अन्य आरोही सहितको टोली विदेशी हिमाल आरोहणमा थिए ।
उनले सो हिमाल जाने निर्णय अघि नै गरेर भन्दा पनि निकै पछि जाने निधो गरेको उनको सामाजिक संजालबाट पुष्टि भएको छ ।

