
सन्दीप अधिकारी बने थ्रीस्टार हाईड्रोपावरका नयाँ सीईओ

काठमाडौँ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले सन्दीप अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।
कम्पनीको साउन ११ गते सम्पन्न सञ्चालक समितिको बैठकले अधिकारीलाई उक्त जिम्मेवारी सुम्पने निर्णय गरेको जनाएको छ।

