
अब लाइसेन्सका लागि कुनै पनि डाक्टरको परिक्षण मान्य हुने

काठमाडौ । अब लाइसेन्सका लागि कुनै पनि डाक्टरको परिक्षण मान्य हुने भएको छ । यातायात व्यवस्था विभागले सो जानकारी दिएको हो ।
यस अघि नागरिकलाई त्यस्तो सुबिधा थिएन । अब भने लाइसेन्सको प्रक्रियागत झन्झट बिस्तारै कम हुने अपेक्षा गरिएको छ ।

