
सलिकोले भोलि सुरक्षा दौड गर्दै

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सुरक्षा दौड आयोजना गर्ने भएको छ । उक्त दौड प्रतियोगिता भोलि (शनिबार) आयोजना हुने भएको हो ।
साउन २ गते बिहान ६ बजे दौड सुरु हुने कम्पनीले जनाएको छ । कम्पनी ३० वर्ष पुगेको अबसरमा दौड आयोजना गर्न लागिएको हो ।

