
आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन् ।
बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

