
सानिमा जिआईसी र याक सोलुसन्स प्रा.लि. बिच एआईमार्फत कृषि बीमाको सम्झौता

काठमाडौं । निर्जीवन बीमा क्षेत्रको एक सबल कम्पनी सानिमा जिआईसी इन्स्योरेन्स र वाइज याक सोलुसन्स प्रा.लि. बिच सम्झौता भएको छ । त्यस्तो सम्झौता एआईबाट कृषि तथा लघु बीमाका लागि भएको कम्पनीले जनाएको हो ।
यस्तो छ बाँकी जानकारी :


