प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बीमा दर्पण जेष्ठ ५, २०८३ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।Author बीमा दर्पण View all posts