
संसदमा प्रधानमन्त्री बालेन उपस्थित नभएसँगै, संसदहरुको नाराबाजी : मागे राजीनामा



काठमाडौं । संसदमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएको भन्दै एकाएक राजीनामा मागिएको छ । विपक्षी दलका नेताहरुले आफ्नो कुर्सीबाट उठेर राजीनामा मागेका हुन् ।
यता, सभामुख डीपी अर्यालले भने संसदबाट बनेको नियमावली सुन्न र आफ्नो भाषालाई मर्यादित बनाउन भनिरहेका छन् ।
निती तथा कार्यक्रम जस्तो महत्वपूर्ण हिस्सा राख्ने विषयमा प्रधामन्त्र नबोल्ने र उनले जवाफ नदिने भन्ने विषय आज चर्चामा थियो ।


