पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ बीमा दर्पण बैशाख ११, २०८३ काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।उनीमाथि प्रधानमन्त्री कार्यालयकाे वेबसाइटमा अनाधिकृत पहुँच पुर्याएर ठेक्का हात पारेको आरोप लगाइएकाे छ ।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारउपत्यका भित्रको जोखिमपूर्ण बस्ती हटाउने विषयमा सरोकारवालको छलफल : माइकिङदेखि पूर्व सूचना जारी गर्ने
Banner news, News, जीवन बीमा, निर्जीवन बीमा, समाचारबीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन