राष्ट्रपतिद्वारा संघीय संसद अधिवेशन आह्वान बीमा दर्पण बैशाख १०, २०८३ काठमाडौं । राष्ट्रपतिको कार्यालयले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वैशाख १७ गते बिहीबार बिहान ११:०० बजे संघीय संसद भवन, सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन बोलाएका छन् । Author बीमा दर्पण View all posts
Banner news, News, बैंक-वित्त, समाचारलुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श