काठमाडौं । आईसीआफसी फाइनान्स लिमिटेडको शाखा कार्यालय आइतबार पनि खुल्ला रहने भएका छन् । फाइनान्सले सूचना जारी गरेर आइतबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने भएको हो ।
सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि कम्पनीले सबै कार्यालय खल्ला रहने जानकारी दिएको हो ।