
१३ दिनपछि केपी ओली हिरासत मुक्त



काठमाडौं । जेन्जी आन्दोलनपछि नियमीत प्रहार खेप्दै आएका नेकपा एमालेका अध्यक्ष केपी ओली करिब २ साताको हिरासतबाट मुक्त भएका छन् । अस्पतात परिसरबाटै उनलाई छोडीएको र परिवारको जिम्मा लगाइएको हो ।
यता, सर्वोच्च अदालतले चैत २३ गते साँझ पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष र तत्कालीन गृहमन्त्री रमेश लेखकको अनुसन्धान कार्य २६ चैत बिहीबारभित्र नै सक्न आदेश दिएको अवस्था थियो ।


