
रहेनन् सानिमा रिलायन्स २०२१ का एमडीआरटी शर्मा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका एमडीआरटी गोपाल शर्मा (भोगेन्द्र) को निधन भएको छ । सन् २०२१ मा कम्पनीको एमडीआरटी शर्माको आज निधन भएको हो ।
उनको ब्रेन ह्यामरेजका कारण निधन भएको बताइएको छ ।

