मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण बीमा दर्पण चैत्र १३, २०८२ काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर भेटिएको छ । सो हेलिकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित अवतरण भएको हो ।हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेको बताइएको छ ।Author बीमा दर्पण View all posts