
काठमाडौं । नेप्सेमा शाईन रेसुङ्गा र एनआरएन इन्फ्रास्क्टरको बोनस सेयर सूचीकृत भएको छ। शाईन रेसुङ्गाको ५ प्रतिशत बोनस बापतको १४ लाख ६२ हजार ७१० कित्ता र एनआरएन इन्फ्रास्क्टरको ४० प्रतिशत बोनस शेयर वापत ५१ लाख ३७ हजार ४ हजार ८९ कित्ता सेयर सूचीकृत भएको हो ।