मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक बीमा दर्पण पुस १, २०८१ काठमाडौं । मौसमसम्बन्धी जानकारी दिने मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ । आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको बताएको छ ।Author बीमा दर्पण View all posts
Banner news, News, शेयर, समाचारसातामा २ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ? कति घट्यो ?