
हृदयाघातका कारण मतगणनास्थलमै रास्वपा नेताको मृत्यु



काठमाडौं । रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा नै ढलेका थिए। उनको हृदयघातको कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहानदेखि मतगणना सुरु भएको केही समय पछि ढलेका रेग्मीको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ । अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि कोसी अस्पतालमा ल्याइएएको छ।

