
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् । उनले काठमाडौँ क्षेत्र न. १, वडा नम्बर १० को मतदान केन्द्रमा मतदान गरेकी हुन् ।
भर्खरै सुत्केरी भएकी उनी बच्चा बोकेरै मतदान गर्न पुगेकी थिइन् ।