झापा इनर्जीले म्युचुअल फन्डहरुलाई बाँडफाँट गरेको सेयरको लकइन चैत ७ गते सकिंदै बीमा दर्पण फाल्गुन ५, २०८२ काठमाडौं । झापा इनर्जी लिमिटेडले सामूहिक लगानीकोषका लागि बाँडफाँट गरेको सेयरको ‘लक-इन’ आगामी चैत ७ गते सकिने भएको छ । कम्पनीको २८ हजार ५१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ । सोही सेयरको लक इन खुल्दैछ ।Author बीमा दर्पण View all posts