हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य बीमा दर्पण माघ ११, २०८२ काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मुन्ना शाक्य नियुक्त भएका छन् ।कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।Author बीमा दर्पण View all posts