रौतहट-४ मा ऋषि धमलाको उम्मेदवारी दर्ता बीमा दर्पण माघ ६, २०८२ काठमाडौं । पत्रकार ऋषि धमला राजनीतिमा प्रवेश गरेका छन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आम जनता पार्टीबाट उम्मेदवारी दिएका छन्।धमलाले रौतहट-४ बाट उम्मेदवारी दिएका हुन्। आम जनता पार्टीका अध्यक्ष प्रभु साह रहेका छन्। Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारकानुन अभावले ‘नो भोट’को व्यवस्था लागु गर्न सकेनौँ : कावा प्रमुख आयुक्त भण्डारी