कांग्रेस सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने बीमा दर्पण माघ ६, २०८२ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।यसअघि तीनपटक काठमाडौं–४ बाट उनले चुनाव जित्दै आएका थिए ।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारकानुन अभावले ‘नो भोट’को व्यवस्था लागु गर्न सकेनौँ : कावा प्रमुख आयुक्त भण्डारी