
सानिमा जिआईसीका सीईओ सुधुम्न उपाध्यायलाई पर्यो मातृशोक


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुधुम्न प्रसाद उपाध्यायको ममतामी माताको दुखद निधन भएको छ । विगत केही समयदेखी मधुमेह रोगले माता उपाध्यायलाई सताउँदै आएको थियो ।
आजै सीईओ उपाध्यायलाई मातृ शोक परेको हो ।
यस दुखद क्षणमा बीमा दर्पण डटकम परिवार समेत गहिरो समवेदना व्यक्त गर्न चाहान्छ ।

