सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा सेनेश महर्जन नियुक्त बीमा दर्पण पुस १४, २०८२ काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सेनेश महर्जन नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुष १३ गते बसेको बैठकको निर्णयले महर्जनलाई सञ्चालकमा नियुक्त गरेको हो ।Author बीमा दर्पण View all posts
Banner news, News, बैंक-वित्त, समाचारज्योति विकास बैंकको नाफा दोब्बरले वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक