लुम्बिनी विकास बैंकले लाभांश नदिने बीमा दर्पण पुस ८, २०८२ काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश नदिने भएको छ । यस बैंकको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।Author बीमा दर्पण View all posts
Banner news, बैंक-वित्त, समाचारग्लोबल आइएमई बैंकले गर्यो १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम