
आजबाट अभिकर्ताको परीक्षा हुँदै



काठमाडौं । आजबाट बीमा अभिकर्ताहरुको परिक्षा हुने भएको छ । बीमा क्षेत्रमा काम गर्न चाहने तथा बीमा मध्यस्थकर्ताको रुपमा कार्यरत हुने अभिकर्ताहरुको परिक्षा हुने भएको हो ।
बीमा क्षेत्रमा फ्रन्ट डोरका रुपमा काम गर्ने अभिकर्ताहरुको दक्षता वृद्धि हुँदा नागरिकले महशुस गर्ने बीमा सेवाको गुणस्तर समेत यसममा निर्भर हुने कुरा नकार्न सकिन्न ।



