प्रि–ओपन सेसनमा बजार १३.७९ अंकले बढ्यो बीमा दर्पण कार्तिक १६, २०८२ काठमाडौं । आइतबार प्रि–ओपन सेसनमा सेयर बजारमा सुधार आएको छ । बजार मापन गर्ने नेप्से सूचक १३.७९ अंक बढेर परिसूचक २६१४.१८ बिन्दु कायम भएको छ । ३१ हजार ४९० कित्ता सेयर ९० कम्पनीको १ करोड ७७ लाख ८६ हजार १७० रुपैयाँमा कारोबार भएको छ । Author बीमा दर्पण View all posts
Banner news, अटो / प्रविधि, उद्योग / पूर्वाधार, बैंक-वित्त, समाचार नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता
Banner news, पर्यटन, बैंक-वित्त, राजनीति / समाज, समाचार लुम्बिनी विकास बैंकद्धारा किर्तिमानी पर्वतारोहीलाई सम्मान