नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त बीमा दर्पण कार्तिक १४, २०८२ काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् ।नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा भट्टलाई नियुक्त गरिएको हो ।Author बीमा दर्पण View all posts