बढ्यो इन्धनको मूल्य बीमा दर्पण अशोज १४, २०८२ काठमाडौं । इन्धनको मूल्यमा वृद्धि भएको छ । त्यसरी पेट्रोलमा २४ पैसा, डिजेलमा २ रुपैयाँ ३५ पैसा, मट्टी तेलमा २ रुपैयाँ ३९ पैसा वृद्धि भएको हो । सोही बेलामा यता हवाई इन्धनमा ३.३९ रुपैयाँले वृद्धि भएको छ । यस्तो छ निगमको सूचना : Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचार सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ ठेक्का तोडिंदै