
इमेज टेलिभिजका पत्रकार जगदीश खरेल सञ्चारमन्त्रीमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको जनाइएको छ।
आइतबार उनले राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन्। खरेल इमेज टेलिभिजनका चर्चित कार्यक्रम प्रस्तोता समेत हुन् ।

